‘निमित्त’ निमिट्यान्न नपार्दा अनियमितता !
जनतालाई दैनिक सेवा दिने स्थानीय तह, मालपोत, यातायात, इलाका प्रशासनलगायत कार्यालय निमित्तका भरमा चलेका छन्। यसैकारण विकृति र अनियमितता बढ्न गएको प्रशासनविज्ञ बताउँछन्।