९ पुस २०८२ बुधबार
image/svg+xml

एमालेले थाल्यो समानुपातिक उम्मेदवार छनोट प्रक्रिया

एमालेले मंगलबार समानुपातिकतर्फ उम्मेदवार छनोट गर्न हरेक जिल्ला र जनवर्गीय संगठनहरूलाई दुई/दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्न भनेको छ।

त्रिविको दीक्षान्त समारोह: खर्चिलो हुँदा सहभागिता न्यून, प्रादेशिक दीक्षान्त सुरु गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीहरूको सहभागिता बढाउन र आर्थिक भार कम गर्न आगामी शैक्षिक सत्रदेखि दीक्षान्त समारोहलाई विकेन्द्रीकरण गर्दै क्षेत्रगत रूपमा सञ्चालन गर्ने तयारी थालेको छ।

आगामी महाधिवेशनमा उपसभापति लड्ने दीपक गिरीको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीको आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

किराना पसलको आवरणमा यौनधन्दा : लमजुङबाट ३ नाबालिकाको उद्धार

किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

उद्योगी व्यवसायीलाई सञ्चारमन्त्री खरेलको आग्रहः अब कुनै दलको झोले नबन्नुहोस्

मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकार आफ्नो उद्धेश्य र लक्ष्यभन्दा बाहिर नजाने प्रतिबद्धता पनि जनाए ।

ब्लुबुकमा एउटा, गाडीमा अर्कै: इन्जिन र चेसिस नम्बर फेरेर चलाइएका ५ गाडी नियन्त्रणमा

कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गरी ती सवारी साधन सार्वजनिक गरेको हो।

बागमती सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु

प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।

साकेलामा अपाङ्गता भएका बालबालिकालाई घरमै ह्वीलचियर

खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूलाई सहायक सामग्री वितरण गरेको छ।

शीतलहर चलेपछि खजुरामा तीन दिन विद्यालय बन्द

शीतलहरसँगै बढ्दो जाडोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै खजुरा गाउँपालिकाले यहाँका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने भएको छ।

आइसिटीमा लगानीकर्ताको आकर्षण, एक अर्ब विदेशी लगानी प्रतिवद्धता

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सूचना तथा प्रविधि (आइसिटी) क्षेत्रमा एक अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

पोखरामा माघ ९ देखि ‘टाइगर कप’ भलिबल : ४ देशका १४ टिम भिड्दै

पोखरामा आगामी माघको दोस्रो सातादेखि प्रतिष्ठित ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’ को छैटौं संस्करण आयोजना हुने भएको छ।

इटहरीका विद्यार्थीले स्कुलमै बेचे तरकारी

पढी सकेपछि विद्यार्थीलाई काम गर्न सक्षम बनाउने उद्देश्यले इटहरी वडा नं. २० मा सञ्चालित किड्स ह्याप्पी होमले मंगलबार विद्यार्थीहरुलाई तरकारी विक्री गर्न लगायो । अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलले विद्यार्थीलाई तरकारी विक्री गर्न लगाएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

इलामलाई २ अर्ब १९ करोड सुनिश्चित, जारी आन्दोलन स्थगित

सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।

क्रियाशील सदस्यता वितरणमा महामन्त्री थापाको ‘चार बुँदे’ निर्देशन(पत्रसहित)

मंगलबार अत्यन्त जरुरी पत्र काट्दै महामन्त्री थापाले उक्त निर्देशन जारी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्