भारत–पाकिस्तानबीचको सम्बन्ध चिसियो
नयाँ दिल्ली-पाकिस्तानको सैनिक अदालतले आफ्नो नागरिक कुलभुषण जाधवलाई जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएपछि भारत र पाकिस्तनबीचको सम्बन्ध फेरी एकपटक विवादको सतहमा आएको छ।
नयाँ दिल्ली-पाकिस्तानको सैनिक अदालतले आफ्नो नागरिक कुलभुषण जाधवलाई जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएपछि भारत र पाकिस्तनबीचको सम्बन्ध फेरी एकपटक विवादको सतहमा आएको छ।
नेपाल सरकारले हरेक नेपालीको चार हजार पाँच् सयसम्म प्रतिवन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव भारतसमक्ष राख्ने भएको छ ।
नेपाल जस्तो युगौँदेखि स्वतन्त्र रहेको र अखण्ड रहेको देशमा विखण्डनका कुरा उठ्न सक्छन् र विखण्डन हुन्छ भने त्यसको सबैभन्दा ठूलो नजीर भारतविरुद्ध हुनेछ। किनकि भारत एकीकृत र विखण्डनको शृंखलाबद्ध क्रमबाट अगाडि आएको छ।
नेपाल–भारत सीमानजिक सोमबार दिउँसो बम पड्केको छ। दशगजामा पर्ने जंगे पिलरको नजिकै बेवारिसे अवस्थामा रहेको बम पड्किएको प्रहरीले जनाएको छ।
चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष २०७३/०७४ को आठ महिनाको अवधिमा ६ अर्ब ६९ करोड ३५ लाख ६५ हजार मूल्य बराबरको खाद्यनन आयात भएको छ। क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार तरकारी, फलफूल, खाद्यन्न, जडिबुटीसहित उक्त मूल्य बराबरको सामान आयात भएको हो।
नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १ सय ७०औं स्थानमा यथावत् रहेको छ। सन् २०१९ को एएफसी एसिया कपका लागि छनोट खेलको पहिलो लेगमा एक साताअघि फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो।
फिफा बरियतामा नेपाल जहाँकाे त्यही कामय रहेकाे छ । नेपाल १७० अाैं स्थानमा छ । तर, भूटानले भने नेपाललार्इ उछिनेकाे छ ।
ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
भारतका कारण दुर्इ पटकसम्म स्थगित भएकाे नेपाल–भारत नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)काे तेस्राे बैठक बुधबारदेखि राजधानीमा शुरू भएकाे छ।बैठकमा भाग लिन भारतका तर्फबाट समूह सदस्यहरू मंगलबार नै काठमाडाैं अाएका थिए।
चीनको प्रख्यात रेल निर्माता कम्पनी सीसीआरसी कर्पोसन समक्ष भारतको नागपुरस्थित एक कम्पनीले ६९ रेल अर्डर गरेको छ। ३८ किलोमिटर लम्बाईका ती अत्याधुनिक रेलहरु दुई भारतका दुई सहरबीच जोड्न उपयोग हुनेछन्।
भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन्।
बलिउड हाँस्य कलाकार राजपाल यादव धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको गिरान्चौर एकीकृत बस्तीमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा विहीबार शिष्टाचार भेट गरेका छन् ।
ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्न नेपाली ग्यास उद्योगीले किनेका एलपिजी ग्यास बुलेट लामो समयदेखि भारतमा अड्किएका छन्। भारतको 'एक्स्प्लोसिभ डिपार्टमेन्ट'ले विभिन्न बहाना बनाएर नेपाली नम्बर प्लेटका बुलेटको 'एक्स्प्लोसिभ सेफ्टी' प्रमाणित नगरी करिब साढे दुई महिनादेखि अड्काएर राखेको हो।