४ पुस २०८१ बिहीबार
image/svg+xml

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।

आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन।मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।

कात्तिकमा १८ देशका ३ सय डाक्टर विराटनगर आउने

मानसिक रोगका कारण स्वाथ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई प्रभावकारी बनाउने विषयमा राष्ट्रिय सम्मेलन केन्द्रीत हुने आयोजक समितिका प्रवक्ता डा. प्रभात चालिसेले जानकारी दिए।

धामी–झाँक्रीले उपचार गर्न सक्छन् ?

हाम्रो देशमा बिरामी पर्दा भूत, प्रेत, मसान, वनझाँक्री, नागदेवता लागे कि भनेर धामी–झाँक्रीलाई देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रह दशा ठीक छन् छैनन् भनेर हेर्ने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्