पेरिस ओलम्पिक: छनोट खेल्न नेपाली तेक्वान्दो टोली चीनतर्फ
एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।
एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।
सन् १९९० को बैंकक एसियाड नेपालको तेक्वान्दो र नेपाली खेलकुदकै लागि सदैव यादगार रहँदै आएको छ । यो त्यही एसियाड हो, जहाँ नेपालले एसियाली राष्ट्रहरूको ठूलो खेल प्रतिस्पर्धा ऐतिहासिक सफलता चुमेको ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
तेक्वान्दो प्रशिक्षणमा लाग्ने उद्देश्यले आफूले प्रशिक्षक कोर्स गरेको उनको भनाइ छ। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडीसमेत हुन्। तेस्रो डान प्राप्त खेलाडी उज्ज्वलले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन्।
सिओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएका छन्।