घरजग्गा कारोबारबाट एक महिनामा पाँच अर्ब राजस्व संकलन
देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन।
देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन।
पञ्चायतकालमा नेताहरूले भन्ने गर्थे -डा. तुलसी गिरी पञ्चायतकी आमा हुन् भने विश्वबन्धु थापा ‘पुरेत’।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकिएको छ।
आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ।
जेनजी विद्रोहका क्रममा भदौ २३ र २४ मा भएका अप्रिय घटना तथा जनधनको क्षतिबारे छानबिन गर्न जाँचबुझ आयोग गठन भए पनि निर्वाचनअघि यसको प्रतिवेदन नआउने निश्चित भएको छ।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ६१ रनको विशाल अन्तरले पराजित गरेको छ।
सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एकजना सव-इन्जिनियरको गोली प्रहार गरी हत्या गरिएको छ।
धेरै आशा र अपेक्षाको भारी बोकेको नेपाली टोली भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको तीन खेलमा हारपछि निराशाजनक प्रदर्शनसहित घर फर्कने तयारीमा छ।
गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कुल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन्।
मगलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ।
चारैतिर फूलैफूलले दुलहीझैँ सिँगारिएको मन्दिर परिसर, देश-विदेशबाट आएका साधुसन्तको भजन-कीर्तन र लाखौं भक्तजनको उपस्थितिले पशुपति क्षेत्रको माहोल निकै आध्यात्मिक देखिन्छ।
महाशिवरात्रिका अवसरमा आइतबार लाममा बसेको छोटो समयमै पशुपतिनाथको दर्शन गर्न पाउँदा काठमाडौं चक्रपथकी शान्ति अधिकारी निकै खुसी देखिइन्।
२०५२ देखि २०६३ सम्म चलेको सशस्त्र युद्ध केवल बन्दुक र मोर्चाको कथा थिएन। त्यो समय विचार, त्याग र जोखिमले भरिएको थियो।
नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए।
सर्लाहीमा एक जना सव-इन्जिनियरमाथि गोली प्रहार भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।