१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

राजश्वको सङ्कलनको दबाबमा अर्थ मन्त्रालय,विद्युतीय सवारीसाधनको कर बढाउने विषयमा छलफल

सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेपछि विद्युतीय सवारीसाधनको आयातमा कर लगाउने विषयमा प्रारम्भिक छलफल थालेको छ।सरकारले चालु आर्थिक वर्षको माघ ५ गतेसम्मको अवधिमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेसँगै बजेटको मध्यावधि समीक्षासँगै विद्युतीय सवारीसाधनमा कर बढाउने कि भन्ने विषयमा प्रारम्भिक खालको छलफल हुन थालेको बताइएको छ।

चार महिनामा २७ सय ८७ चार पाङग्रे विद्युतीय गाडी भित्रियो

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा २७ सय ८७ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्।

दुई महिनामा दुई हजार ४९४ विद्युतीय सवारी आयात

नामा आठ सय ९८ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार सो अवधिमा चार वटा फरक क्षमताका चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन् 

सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो

रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन्। टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन्।

पूर्वाधारका पुरानै कार्यक्रममा जोड

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।

चालु आर्थिक वर्षको तीन महिनामा ७०५ सवारी आयात

भन्सार विभागका अनुसार चालु आवको तीन महिनाको अवधिमा ७ सय ५ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।

करको मारमा विद्युतीय सवारीसाधनः आयात ८८ प्रतिशतले खुम्चियो

कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्