२३ भाद्र २०८१ आइतबार
image/svg+xml

एमाले बागतीमा चार जनाको रस्साकस्सी

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि सोमबार रातिसम्म आकांक्षीमा कुनै फेरबदल आएको छैन ।

म मा लोभ लालच छैन, मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ: महेश बस्नेत

'राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन। म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिबद्धतालाई शतप्रतिशत पूरा गर्नेछु।'

भक्तपुर २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्