२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बिहान ११ बजे

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

नेकपा एमाले केन्द्रिय कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय काार्यलय च्यासलमा बस्नेछ।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन।

माओवादीको विशेष रुपान्तरण अभियान, अध्यक्ष दाहालले भनेः पार्टी एकतावद्ध भई फेरि बलियो बन्छ

उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।

एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ। वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए।

संयुक्त विद्यार्थी संगठनद्वारा आयल नियमको केन्द्रीय कार्यालय घेराउ

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्