५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विस्थापित हुँदै परम्परागत रिक्सा

विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन्। करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्