एमाले बागमती प्रदेश अधिवेशन: ११ सदस्यीय अध्यक्ष मण्डल, निर्वाचन साँझबाट
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ।
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ।
भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन्।
आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।