११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै

उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लिबीच द्विपक्षीय वार्ता सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री दाहाल आज द्विपक्षीय भेटवार्तामा

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाने, यस्ता छन् कार्यक्रम

परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो।

खड्का–वाङ भेटवार्ता

तीन दिवसीय चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ।

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्। यसअघि नेपालका लागि चिनियाँ राजदूत याङछीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्