२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सेतो पुतलीबाट बालबालिका जोगाऔं

तपाईंको घरमा ससाना बालबालिका छन् भने होसियारी अपनाउनुहोस्, किनभने सापु रोगको संक्रमण भएर अस्पताल पुगेका बिरामीमध्ये ७५ प्रतिशत बालबालिका छन्।

सापुले आँखामा जटिल समस्या

सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।

एक युवकको हत्या, अर्का घाइते

सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका-१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।

तीन हप्तामा एकसय सापुका बिरामी

सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ।

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण हरियाली हुन्थ्यो। मौसम एकैनासको हुन्थ्यो। तर अहिले जुम्ली जलवायुमा निकै परिवर्तन आइसकेको उनी बताउँछन्। उनले भने,“दुई दशक अघि चार फिट हिँउ जमेको आफ्नै आँखाले देखेको हुँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्