२५ असार २०८१ मंगलबार
image/svg+xml

चोरिएका भगवान्को चिन्ता

रमेश ढुंगेलले आफू विद्यावारिधि गर्नेक्रममा पश्चिमा देशका संग्रहालय चहारेर खोज्दा तमाम नेपालका मूर्तिहरू देखेको बताए। ‘ती हाम्रा भगवान्का मूर्ति र सम्पदा हुन्। चोरिएर त्यहाँ पुगेका हुन्। तर, कतिपय अवस्थामा हाम्रा हुन भन्न र चोरिएको पुष्टि गर्न कानुनी प्रमाण कम पर्ने अवस्था छ,’ उनी भन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्