कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
मुख्यमन्त्री शर्मालाई २५ जना सांसदको समर्थन रह्यो भने विपक्षमा १४ मत पर्यो। ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री शर्मालाई २५ जना सांसदको समर्थन रह्यो भने विपक्षमा १४ मत पर्यो। ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्।