३० वैशाख २०८१ आइतबार
image/svg+xml

जनकपुरका मासु बजारः न अनुगमन न मापदण्ड

स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ।

सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

सिद्धार्थ इन्स्योरेन्सको सिइओमा वैदवार

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विरेन्द्र वैदवार पुनः नियुक्त भएका छन्। कम्पनीले वैदवार क्षेत्रीलाई चार वर्षको लागि नियुक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्