सोसल मिडियाको कुलत
सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम पनि हो। त्यसैले हिजोआज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारका विरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ।
सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम पनि हो। त्यसैले हिजोआज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारका विरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ।
धरानको मेयर पदमा विजयी तिलक राईले धरानका जनताले मत दिएर आफुलाई जिताएको भन्दै सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलले भ्रष्टचारमा मुछिएका राजनारायण पाठकको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा अख्तियारका प्रतिनिधि बोलाएर पाठकको भिडियो हस्तान्तरण गरिएको हो। अख्तियारले निवर्तमान आयुक्तमाथि मुद्दा चलाउने निर्णय लिएको भोलीपल्ट नेकपाले भिडियो हस्तान्तरण गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठले १४ करोड बराबर भ्रष्टचार गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टचार मुद्दामा पर्याप्त प्रमाण नभेटिएकाले पदबाट हटाउन नपर्ने आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्री सरिफ र उनको परिवारले पाकिस्तानबाट विदेशी बैंकमा पैसा राखेको भन्ने बारेमा भने अनुसन्धान अघि बढाउन आदेश दिएको छ।