भोटेकोशी बाढी : एक हजार ३५७ शव फेला, १०२ जनाको सनाखत
बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
जेनजी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ।
हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ।
यमनका हुथी विद्रोहीले मंगलबार साउदी अरेबियाका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ७३ जना घाइते भएका छन्।
सभापति लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।
महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्।
सभामार्फत राष्ट्रमाथि भएको भनिएको आक्रमणविरुद्ध भण्डाफोर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गरिने बताइएको छ।
अमेरिकी टेनिस स्टार कोको गफ युएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थाको पारदर्शिता, राजनीतिक नियुक्तिमा योग्यता, प्रहरी तथा सुरक्षा निकायको सुधार, न्यायिक जवाफदेहिता र सार्वजनिक सेवाको प्रभावकारिता अझै प्रमुख चुनौतीका रूपमा छन्।
आन्दोलनमा सन्तान गुमाएका आमाबुबाको पीडा र त्रासदीको घाउ अझै ताजा रहेको उनले उल्लेख गरिन्।
बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ। ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो।
काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्षण गरेका छन्।
यूईएफए च्याम्पियन्स लिग २०२६-२७ को लिग चरण आजदेखि सुरु हुँदैछ।
विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ।