५ आश्विन २०८१ शनिबार
image/svg+xml

कृषि क्षेत्रको लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड

कृषि क्षेत्रमा हुनुपर्ने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञको जोड

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिए।बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आज आयोजना गरेको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको विकासका क्रममा बालबालिकाको सरोकारलाई समावेश गरिनुपर्नेमा जोड दिएका छन।

बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

झापाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ।

प्रथम आवधिक योजना पुस्तक सार्वजनिक

प्रदेश नीति तथा योजना आयोगले तयार गरेको प्रथम आवधिक योजना पुस्तक सार्वजनिक गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उक्त पुस्तक सार्वजनिक गरेका हुन। नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले पहिलो आवधिक योजना र ‘नेपाल प्रोभिन्सियल प्लानिङ बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स’ सार्वजनिक गरेका हुन्।

गाउँपालिकाको पाँच वर्षे आवधिक योजना तयार

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनावद्ध बिकास र संबृद्धिका लागि पाँच वर्षे आवधिक बिकास योजना निर्माण गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्