दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए।
वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए।
साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ।
दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्।
मुगुमकार्मारोङ मुगु जिल्लाको एउटा दुर्गम गाउँ हो। यसो त मुगु जिल्ला स्वयम् नै विकट, दुर्गम र पिछडिएको जिल्ला हो। दुर्गम हुनुको नाताले मुगु जिल्लावासी सबैले उस्तै दुःख भोग्नुपर्छ।
तिलागुफा नगरपालिका–९ चिल्खायाका लालसिंह खत्री गाउँमै बैंकिङ सेवा पाउँदा ढुक्क छन्। ‘पहिला सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे धाउनु पथ्र्यो।
सबैखाले सुविधाबाट बञ्चित दुर्गम गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सकेका छन। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै खोप लगाउन पाए। त्यसको गतिलो उदाहरण बनेका छन, गोरखाको चुमनुब्री, मुस्ताङको साङता र म्याग्दीको गुर्जा । ती गाउँका बासिन्दाले सबैखाले असुविधा भोगिरहँदा खोपमा भने सास्ती खेप्नुपरेन, बरु अरुतिर भन्दा छिटो लगाउन पाए।