२० आश्विन २०८१ आइतबार
image/svg+xml

मुगुमा निर्वाचन सामग्री लुटियो

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन्। उनीहरुले प्रहरीको हेन्डसेट चार्जर पनि तोडफोड गरेका छन्।

मुगुको उम्मेदवारका प्रतिबद्धता : सिचाईदेखि केबुलकारसम्म

जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेद्वारहरूले आफ्नो  चुनावी घोषणापत्रमा  निकै नै महत्वाकांक्षी नाराहरु समेटेका छन् ।

मुगुको खत्याड गाउँपालिकामा एमालेका २ बागी उम्मेदवार

पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि मुगु जिल्लामा उम्मेदवारको मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ। जिल्लाको एक नगरपालिका, तीन गाउँपालिका र ४५ वडाका लागि राजनितिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका हुन्।

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि आईतवार सदरमुकाम गमगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

मुगुमा प्रभात फेरी गरेर मनाइयो प्रजातन्त्र दिवस

६७ औं राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा शनिबार बिहान प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।

मुगुका ११ घरधुरी आगलागी पीडितलाई नेपाली सेनाको सहयोग

गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ ।

मुगुमा यस वर्ष पनि खाद्यान्न अभाव हुने

पछिल्ला केही वर्ष प्राकृतिक विपत्तिका कारण अन्नबालीमा क्षति पुग्दा मुगुमा खाद्यान्न अभाव हुँदै आएको छ । दुई वर्षअघि किसानले लगाएको बर्खेबाली पाकेर भिœयाउन लागेका बेला कात्तिकको पहिलो साता परेको असिनापानीले नष्ट गर्दा जिल्लाभरि खाद्यान्न अभाव भएको थियो ।

मुगुमा ट्राफिक प्रहरीले काम थाल्ने

मुगु- जेठ पहिलो साताबाट जिल्लामा यात्रु बाहक बस सेवा सुरु भए पछि ट्राफिक सेवा सुरु हुने भएको छ। जिल्लामा जेठ २५ गतेबाट ट्राफिक सेवा सुरु हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्