९ आश्विन २०८१ बुधबार
image/svg+xml

संसदमा विश्वासको मतका लागि सहयोग मागेपछि राजीनामा नदिई फर्के रास्वपाका मन्त्रीहरू

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्।

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो।

अन्ततः नेकपा एसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख तीन नेताहरुबीच भएको छलफल पछि नेकपा एसले यो निर्णय गरेको हो।

६ वर्षपछि सुनबालुवा पक्की पुल निर्माण सुरु

अलपत्र रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनबालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ।

गृह र अर्थ मध्ये एक मन्त्रालय नपाए सरकारमा नजाने एमालेको संकेत !

सरकार निर्माण गर्ने र समर्थन गर्ने सबैभन्दा ठूलो दललाई गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट बाहिर राख्न खोजेपछि तत्काललाई एमालेको प्राथमिकता सरकार नभएकाले अहिले बाहिरबाट समर्थन गर्ने संकेत दिएको हो।

मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

सत्ता गठबन्धन दलका शिर्ष नेताहरूको बैठक बस्दै

अहिले बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।

निषेधित क्षेत्र : सरकारको अलोकतान्त्रिक प्रतिरक्षा अस्त्र

मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।

ललिता निवासको जग्गा किन्नेलाई कारबाही गर्न एनआरएनए शर्मा समूहको माग

शर्मा समूहले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्दै एनआरएनएको भवनको जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको हो।

ललिता निवासमाथि अनुसन्धान गरेकै कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता भयो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्।

समाजवादी मोर्चाको बैठक सुरु हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा विभिन्न राजनीतिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ।

यस्ता छन् प्रधानमन्त्रीको आजका कार्यक्रम

उनी अहिले बिहान ९ बजेदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा छलफलमा सहभागी भइरहेका छन्।

भूमिहीनप्रति भद्दा मजाक

भूमिहीनलाई जमिन वितरण गर्न थालिएको अहिले मात्र हैन। तर व्यवस्थितरूपमा किसानलाई जग्गा दिने कार्य भने राप्ती दुन विकास परियोजनाले सुरु गरेको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्