जीवन बिमा योजना सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।
जीवनविकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा सम्बन्धी सूचना निकालेको छ।
काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन। लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ।
विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।
समृद्धि फाइनान्सले शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
तरकारी लगायतका खाद्यपदार्थमा विषादीको मात्रा परीक्षण गर्ने निर्णयबाट पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले विषादी परीक्षण सम्बन्धी प्रस्ताव अघि बढाएको छ।
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ का संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति भएको बताएका छन्।
भिड मनोविज्ञानमा क्षणिकतावाद हावी भएको हुन्छ। त्यो दिगो र स्थायी हुँदैन।
सबै पालिकामा सडक पुर्याउने, घरघरमा विद्युत पुर्याउने, हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने र कर्णालीलाई पर्यटकीय हवका रुपमा विकास गर्ने शाहीका प्रतिवद्धता थिए।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ। दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नीति मात्रै राम्रो भएर नहुने बताउँदै त्यसलाई कार्यान्वयन गर्न नेतृत्व पनि राम्रो हुनुपर्ने बताएका छन्।
जुम्लामा आठौं राष्ट्रिय योग दिवस मनाइएको छ। सदरमुकामस्थित नेपाली सेनाको मैदान टुडिखेलमा योग दिवस मनाइएको हो।
मुख्यमन्त्री शाहीले सरकारको नेतृत्व छोड्नुअघि आफूले १४ महिना १० दिनमा गरेका कामहरुको विवरण प्रस्तुत गरे।