नेपालगन्जमा जुम्लाकाे स्याउ बिक्री गर्दै जुम्लाकै महिला व्यापारी
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ।