२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

बङ्गलादेशलाई १४९ रनले हराउँदै दक्षिण अफ्रिकाको सानदार जित

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।

बङ्गलादेशले गुमायो आठौं विकेट, जितका लागि २११ रनको आवश्यकता

कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले आफ्नो ८ औँ विकेटको रुपमा हसन महमुदलाई गुमाएको हो।

बङ्गलादेशका मिराज ११ रनमा आउट

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ६ विकेट गुमाएर जम्मा ८९ रन बनाएको छ।

बङ्गलादेशले गुमायो पाँचौ विकेट, दक्षिण अफ्रिकाविरुद्ध जित्ने सम्भावना न्यून

मजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले लिटन दासलाई आफ्नो ५ औँ विकेटको रुपमा गुमाएको हो।

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेशको कमजोर प्रर्दशन, ४ विकेट गुमायो

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ४ विकेट गुमाइसकेको छ ।

आइसीसी विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको टार्गेट

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाको दुई सय रन पूरा

आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले दुई सय रन पूरा गरेको छ।

दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशलाई दोस्रो सफलता

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध बङ्गलादेशले दोस्रो सफलता हासिल गरेको छ।

विश्वकप क्रिकेट :अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो

भारतको चेन्नईमा आज सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनाएको छ।

विश्वकप क्रिकेट: पाकिस्तान र अफगानिस्तानबिच खेल जारी,पाकिस्तान पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले पाकिस्तान र अफगानिस्तानबिच खेल भईरहेको छ।ताजास्थीतीमा पाकिस्तानले १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्