२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानमा ‘भारतीय फिल्म र टिभी शो’ प्रतिबन्ध

पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ।

नेपाल कमजोर टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को तेस्रो खेलमा नेपालले आइतबार (आज) तुलनात्मक रुपमा कमजोर टोली पाकिस्तानको सामना गर्दैछ।

पाकिस्तानी प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अाउँदो नोभेम्बर २ देखि ५ तारिखसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्।

भारतलार्इ पराजित गर्दै पाकिस्तानको विजयी शुरुआत

राजधानीमा बिहीबार (आज) बाट सुरु भएको यु–१५ साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ।

पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज पक्राउ

पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज शरीफलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ।

हाफिज टेस्ट टोलीमा फिर्ता

पाकिस्तानले अर्को साता हुने अस्ट्रेलियाविरुद्धको टेस्ट शृंंखलाका लागि मोहम्मद हाफिजलाई टोलीमा फिर्ता बोलाएको छ।

पाकिस्तान दूतावासले संयोजन गरेको कार्यक्रममा सरकारी अधिकारी गएनन्

मित्रराष्ट्र पाकिस्तान दूतावासले संयोजन गरेको एक कार्यक्रमलाई सरकारी अधिकारीहरुले उपेक्षा गरेका छन्। प्रसंग हो पाकिस्तानको राहुलपिण्डी चेम्बर अफ कमर्सद्वारा बुधबार त्रिपुरेश्वरमा आयोजित ‘९ औं मेड इन पाकिस्तान सार्क एडिसन प्रदर्शनी’। यो प्रदर्शनीलाई महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासले संयोजन गरेको थियो। प्रदर्शनीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई निमन्त्रणा गरियो।

आमिर टेस्ट टोलीबाट बाहिर

पाकिस्तानले बिहीबार अर्को महिना अस्ट्रेलियाविरुद्ध हुने टेस्ट शृंंखलाका लागि १७ सदस्यीय टोलीको घोषणा गर्दा तीव्र गतिका बलर मोहम्मद आमिर भने टोलीमा स्थान बनाउन असफल भएका छन्।

साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानको सामना गर्दै

भुटानमा शुक्रबार (आज) देखि सुरु हुने साफ यु–१८ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ।

एसिया कप क्रिकेट : अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

अफगानिस्तानलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गर्दै पाकिस्तानले एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा जित हात पारेको छ। जितसँगै पाकिस्तानले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलार्इ थुना मुक्त गर्न अदालतकाे अादेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई थुना मुक्त गर्न अदालतले आदेश दिएको छ।

सीपेक पाकिस्तानको आर्थिक भविष्य : पाकिस्तानी सेना प्रमुख

पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोेर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन्। पाकिस्तानका लागि चिनिया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट गरे।

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार रहेका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए। पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपति छन्।

साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ।  ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलको पहिलो हाफमा नेपाल ०–१ गोलले पछि परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्