२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निरन्तर किफायती बलिङको आशा

भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा सुखद नतिजा आत्मसात् गर्दा तीव्र गतिका बलर भुवनेश्वर कुमारको प्रदर्शन पनि निर्णायक बन्ने गरेको छ। यसै विश्वकपमा पनि भुवनेश्वरले सोही किसिमको छवि जोगाइराखेका छन्।

कोहलीसामु इतिहास कोर्ने अवसर

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार इङ्ल्यान्डमा जारी विश्वकपमा आमनेसामने हुँदा भारतीय कप्तान विराट कोहलीसामु इतिहास कोर्ने सुनौलो अवसर हुनेछ।

अष्ट्रेलियाद्वारा पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत, वार्नरको शतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बाबर आजम मुख्य हतियार

एकरूपता हुन नसकेको ब्याटिङमा बाबरले आशालाग्दो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले इङ्ल्यान्डमा जारी विश्वकपमा तीन खेल पूरा गरिसकेको छ।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरानको पत्र

भारत पाकिस्तान विवादको वार्ताबाटै समाधान गर्नुपर्नेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जोड दिएका छन्।

पाकिस्तानद्वारा इंग्ल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा पाकिस्तानले इंग्याल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोनमार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

पाकिस्तानका क्रिकेटरले विश्वकपमा आफ्नो पत्नीलाई सँगै राख्न नपाउने

३० मे बाट सुरुहुने विश्वकपमा पाकिस्तानी क्रिकेटरले आफ्ना श्रीमती र परिवारलाई सँगै राख्न नपाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्