चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै
चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ। नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू घोषणा गर्ने तयारी भइरहेको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिकालाई जिल्ला कै पहिलो बाल श्रममुक्त नगरपालिका घोषणा गरिएको छ।