४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन्।

अनुमानको भरमा अनुसन्धान

सानेपा घटनाको विषयमा अनेकन अड्कल र अनुमान गरिए पनि खास रहस्य भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन।

रहस्यमय बन्दै सानेपा घटना

प्रहरी र पोस्टमार्टम रिपोर्टले हत्यापछि आत्महत्या भनेर पुष्टि गरिरहँदा सानेपा घटनाबारे अनेक तर्क र अनुमान गर्न थालिएको छ।

सानेपा मृत्यु प्रकरण : मृतकका परिवारबाट प्रहरीमा जाहेरी

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

सानेपाको कबाडी पसलमा आगलागी

सानेपाको एक कवाडी पसलमा गएराति आगलागी भएको छ। राजेश पासवानको कवाडी पसलमा राति ८ बजे आगलागी भएको हो। आगलागीमा सबै सामान जलेको प्रहरीले जनाएको छ।

शेरबहादुर देउवाले केही गर्न सकेन भन्नेले सानेपा छाडे हुन्छः नेता बलायर

नेपाली कांग्रेस केन्द्रीय कार्य समिती सदस्य बिरबहादुर बलायरले कांग्रेस सभापती शेरबहादुर देउवाले केही गरेनन् भन्नेले सानेपा छोडी कांग्रेसलाई नै कब्जा गर्ने पार्टी बनाउन शुभकाना दिएका छन्। महाधिवेसनको पूर्व सन्ध्यामा कांग्रेसको केन्द्रीय समिती बैठक चल्दा बैठक बहिस्कार गर्ने, वर्तमान सभापतीले पेलेर जान खोज्यो भन्ने, काम गर्न नदिई आरोप लगाई दोषी बनाउनेहरुले पार्टी छोडी अर्काे पार्टी स्थापित गर्न उनले चुनौती दिए।

ट्रक र भ्यान ठोक्किँदा सानेपामा दुई जनाको मृत्यु

सानेपामा एक ट्रक भ्यानसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक बा ७ च २१३१ नम्बरको भ्यानसँग ठोक्किएको थियो।

कांग्रेस कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुलुकी ऐन र कर आतंकबारे छलफल हुने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।

गंगामायाँका छोरा नुरप्रसाद सानेपाबाट प्रहरी नियन्त्रणमा

गंगामाया अधिकारीका छोरा नुरु प्रसाद अधिकारीलाई सानेपाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। गंगामायाँले आफ्नो छोरालाई खोजिदिन महानगरीय प्रहरी महाशाखा काठमाडौंमा निवेदन दिएकि थिइन्।

सानेपामा लक्ष्मी बैंक

लक्ष्मी बैंकले ललितपुरको सानेपामा १७ औं शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उपत्यकाभित्र आफ्नो शाखा विस्तार गर्ने क्रममा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

कांग्रेसको आकस्मिक बैठक सानेपामा

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने निर्णय आलोचित भइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारीसहित मुख्य नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्