कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशभरको मौसम बदली रहने बताएको छ।