३१ वैशाख २०८१ सोमबार
image/svg+xml

गौशाला–२६ भन्दै परिचय सार्वजनिक गर्ने एकजना पक्राउ

बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।

हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ

हेटौंडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।

८५ तोला चाँदीसहित एकजना पक्राउ

भारतबाट कर छली गरेर ल्याउँदै गरेको ८५ तोला चाँदीका कन्दनसहित मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१६ वर्षीया एक किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्