सडन डेथबाट रूपन्देही सेमिफाइनलमा
सुनसरी ११ लाई सडेन डेथमा ५–४ ले निराश पार्दै आयोजक लाली रूपन्देही ११ आइतबार बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरी ११ लाई सडेन डेथमा ५–४ ले निराश पार्दै आयोजक लाली रूपन्देही ११ आइतबार बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले स्तब्ध बनाउँदै शनिबार झापा ११ ले २१औं संस्करणको तिलोत्तमा गोल्डकपमा विजयी सुरुआत गरेको छ। जितका साथ झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
२१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) बाट बुटवलमा सुरु हुँदैछ। बुटवल– ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।
२१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, वनकट्टीमा रहेको पाँचतारे (फाइभ स्टार) होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारी र व्यवस्थापन पक्षबीच फेरि विवाद सुरु भएको छ।
मुक्तिनाथ विकास बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई शाखा कार्यालय सञ्चालन गरेको छ।
बुटवलवासीको विरोधका कारण विगत दुई वर्षदेखि रोकिएको पूर्व–पश्चिम रेलमार्गको सर्भेका लागि अध्ययन टोलीले तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा नापजाँच थालेपछि नगरबासी आन्दोलित भएका छन्।
त्रिभुवन आर्र्मी क्लबलाई २-१ ले पराजित गर्दै सिएमजी क्लब संकटाले १९औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनलमा संकटाका लागि दुवै गोल नीराजन खडकाले गरेका थिए।