८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित

तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्नेगरी सेयर विक्रीवितरण भएको र त्यसमा लगानी गरिएको रकम अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको हो।

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु, १३ जना प्रहरी नियन्त्रणमा

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर हेटौँडाका अन्दाजी २४/२५ वर्षका सुरेश स्याङताङ रहेका छन्।

सफाइ-ज्ञान बाँड्दै तिलोत्तमा

नगरले फोहोर जम्मा गर्ने ठाउँलाई डम्पिङसाइट नभनेर ‘फोहोर प्रशोधन तथा ज्ञानकेन्द्र’को नाम दिएको छ। यहाँ मुलुकमा रहेका विभिन्न पालिकाका व्यक्ति आएर फोहोर व्यवस्थापनमा तिलोत्तमाले अपनाएको उत्तम अभ्यास सिकेर फर्कन्छन्।

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो।

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो।

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम–११ लाई सडन डेथमा पराजित गर्दै मनाङले उपाधि जितेको हो।

तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न नगर’ बनाइने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित नियमित सरसफाइ र हरियाली प्रवद्र्धन अभियानको एक सय औं श्रृखलामा विशेष अभियानहरु संचालन गर्ने भएको छ।

तिलोत्तमाका भूमिहिन लालपुर्जा वितरण

गंगोलीयामा एक कार्यक्रमको आयोजना गरी वडा नं. १५ का ३५ र वडा नं. १७ का ७५ गरी १ सय १० घरधुरीलाइ तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले जग्गा धनी पुर्जा वितरण गरेका हुन्।

तिलोत्तमामा छाडा कुकुरको बन्ध्याकरण गरीदै

नगरपालिकाको पशु शाखाले सडक सामुदायिक अर्थात छाडा कुकुरको जनसंख्या बृद्धिलाइ रोक्न यो अभियान संचालन गरेको हो।

तिलोत्तमामा अव्यवस्थित, भूमिहीन तथा सकुम्बासी जग्गाको नापजाँच सुरु

जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो।

निर्धक्क भएर मदाधिकारको प्रयोग गर्नुस्: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो गृहनगर तिलोत्तमा ८ बाट मतदान गरेका छन्। तिलोत्तमा नगरपालिका ८ को ज्योती आधारभुत स्कुलको मतदान केन्द्रबाट गृहमन्त्री खाँणले पहिलो मत खसालेका हुन्।

आचारसंहिता उल्लंघन गर्ने मेयरविरुद्ध उजुरी

स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो।

मैले निर्वाचन आचारसंहिता उल्लंघन गरेको छु कारबाही गरे हुन्छः बासुदेव घिमिरे

निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै हिँडेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई खुला चुनौती दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्