विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन प्रविधि प्रदर्शनी
प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित यन्त्र र आधुनिक मोडेलहरू प्रस्तुत गरे ।
प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित यन्त्र र आधुनिक मोडेलहरू प्रस्तुत गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा ४ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको यो ब्रान्ड अफ-रोड प्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ।
यो अवार्डले भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा देखाएको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको हो।
आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेता डा. भीम रावलको आगमनसँगै आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने निश्चित भएको दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) भत्किएर ढलिसकेको घर भएको बताएका छन्।
भट्टराईले विश्वका अभ्यास र नेपालको परिदृश्यलाई तुलना गर्दै स्थानीय उत्पादन र त्यसको बजारीकरणसँग जोड्ने गरीको नीति निर्माणको काम हुनुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर र असाधारण संकटमा फसेकाले राष्ट्र बचाउनकै लागि कम्युनिष्टहरू एक ठाउँमा उभिनु परेको बताएका छन्।
जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेका कामको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्।
खापुङको बिदाईमा अर्यालले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समयमा उल्लेख्य काम गरेको बताए ।