गाउँपालिकावासीको बिजुली बिल पालिकाले तिरिदिने
पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ।
पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ।
सरकारले भिजिट भिसा दुरुपयोगको छानबिन गर्ने जिम्मेवारी पूर्वप्रशासकलाई दिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
भिजिट भिसा प्रकरणमा छानबिनको जिम्मेवारी सरकारले पूर्वप्रशासकलाई दिएर यसको गहिराइ बुझ्न कोसिस गरेको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष लोकबहादुर विश्वकर्माले अवैधानिक रुपमा ४१ जिल्लामा नयाँ अध्यक्ष तोकेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, जनकुटीस्थित विद्युत सब-स्टेसनमा आज आगलागी भएको छ। आगलागीलाई तत्कालै नियन्त्रणमा लिइए पनि त्यस क्षेत्रका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।
डोटीको शिखर नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ७ लाख ४३ हजार ३ सय ४४ रूपैयाँको बजेट ल्याएको छ।
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपित गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाले यहाँका विभिन्न धार्मिक क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रका रुपमा विकास गर्ने नीति लिएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी रहे मात्रै सांसद रहने बताएकी छन्।
नेपालका प्रमुख सुनचाँदी व्यवसायी महासंघहरूले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको कर नीतिको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायल र इरान दुवैमाथि आक्रोश व्यक्त गरेका छन्।
मेयर बालेनले उपमेयरलगायत वडाध्यक्षलाई बजेटको तयारी गर्न भनेको महानगर श्रोत बताउँछ।
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।