९ मंसिर २०८१ आइतबार
image/svg+xml

विदेशिने कामदारलार्इ दक्ष बनाअाैंःउपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष बनाएर मात्र वैदेसिक रोजगारीमा पठाउनुपर्ने बताएका छन्।

'फाईल वर्क'का कारण कोलम्बो प्रोसेसको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

राजधानीमा जारी कोलम्बो प्रोसेसको बैठक उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखापर्दै

लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दैछन्।  दशैं अगाडि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओली शुक्रवार काठमाडौमा भइरहेको कोलम्बो प्रोसेसको कार्यक्रममा सहभागी हुँदैछन्।

कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा सुरु

आप्रवासी श्रमिकको हक हितका लागि साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा सुरु भएको छ।

कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठक यही कार्तिक २९ र ३० गते काठमाडौंमा बस्ने भएको छ। सम्मेलन अन्तराष्ट्रिय आप्रवासन संगठनको समन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो।

हिमालयको कोलम्बो अफर

हिमालय एअरलाइन्सले काठमाडौं–कोलम्बो प्रतिव्यक्ति ३५ हजार १ सय ५२ रुपैयाँमा घुम्न सकिने अफर सार्वजनिक गरेको छ। आउने जाने खर्च समावेश गरिएको उक्त भाडादरमा कम्तिमा पनि दुई जना सदस्यले सो अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

हिमालयले १५ असोजदेखि कोलम्बोको सिधा उडान गर्ने

नेपाल—चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले असोज १५ देखि काठमाडौं–कोलम्बो रुटमा सिधा उडान सुरु गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै कम्पनीले सातामा तीन उडान गर्ने जानकारी दिएको हो।

कोलम्बोबाट फर्काइए सात महिला

श्रीलंकालाई ट्रान्जिट बनाएर प्रतिबन्धित देशमा रोजगारीमा जान लागेका सात नेपाली महिलालाई त्यहाँको सरकारले शनिबार फिर्ता पठाएको छ। भारतीय बाटो हुँदै कोलम्बो पुगेका उनीहरू शनिबार बिहान नेपाल आइपुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्