५ असार २०८२ बिहीबार
image/svg+xml

ओली–विद्या भेटः एमालेको आगामी नेतृत्व विद्याले सम्हाल्ने संकेत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी छन्।

नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवाल

नेपाली खाना भनेको के हो भन्दा सरदर नेपालीहरूले जुन खाना खान्छन्, त्यही खाना नेपाली खाना हो ।

उद्यमीमा उत्साह भर्दै महासङ्घ

झन्डै चार दशक अगाडि स्थापना भएको उद्यमी महिलाहरूको समेत ‘जननी’को रूपमा चिनिने महिला सङ्घ ललिपतुरमा पुगेर महासङ्घका अध्यक्ष ज्ञवालीले संस्थाको सुख–दु:खमा साथ दिने बाचा गरिन्।

लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम

हुम्लामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने भएको छ।

काममा फर्किए राजु पाण्डे

६ महिने निलम्बनमा परेका पाण्डेलाई बुधबार उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

अमेरिकाले विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया सुरु गर्ने

अमेरिकी विदेश विभागले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ।

स्याङ्जाका अस्पतालमा सर्पदंशको उपचार सुरु

तालिम प्राप्त स्वास्थ्यकर्मीले विषालु हो वा विषरहित सर्पको पहिचान गरी सोही अनुसारको उपचार गर्छन् ।

कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ। यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन्।

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् ।

सिंजाका ६ स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा

जुम्लाको सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा भएका छन्। सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकै दिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।

ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरूको देशव्यापी विरोध

उनीहरुले कुनै परामर्श विना अगाडि बढाइएको प्रस्तावको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन गरेका हुन्।

अहमदाबाद विमान दुर्घटना: २१० जनाको डीएनए मिल्यो, १८७ शव परिवारलाई हस्तान्तरण

भारत गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले अहमदाबाद विमान दुर्घटनामा मारिएका २१० जनाको डीएनए मिलेको बताएका छन्।

इजरायलद्वारा इरानको आणविक रिएक्टरमा आक्रमण, केही घण्टाअघि चेतावनी दिइएको थियो

इजरायलले इरानको अरक हेभी वाटर रियाक्टरमा आक्रमण गरेको छ। आक्रमणपछि भएको क्षतिको बारेमा कुनै जानकारी छैन।

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्