मुस्ताङमा ५५ करोडको स्याउ उत्पादन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ ।
‘लोमान्थाङको दुराङमा स्याउ जोन बनाउने अभियानलाई सार्थकता दिन दोस्रो चरणको स्याउको बेर्ना रोपिएको छ,’ उनले भने, ‘बेर्ना स्थानीयले रोपिरहेका छन्। व्यवस्थापन तथा रेखदेख स्थानीयले नै गर्नेछन्।’ उनका अनुसार दुराङ सिर्जनशील कृषि समूहले व्यवस्थापन गर्दै आएको छ।
हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा स्याउ जोन बनाउने अभियान सुरु भएको छ ।