८ मंसिर २०८१ शनिबार
image/svg+xml

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिए।बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आज आयोजना गरेको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको विकासका क्रममा बालबालिकाको सरोकारलाई समावेश गरिनुपर्नेमा जोड दिएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्