२४ असार २०८१ सोमबार
image/svg+xml

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी) ले लगाएको छ।

नेत्री सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्