१५ असार २०८१ शनिबार
image/svg+xml

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

शाहरूखको 'डंकी' ले तीन दिनमा कमायो ७५ करोड

भारतीय मिडियाहरुको अनुसार फिल्म 'डंकी' ले तेस्रो दिनसम्म आइपुग्दा ७५ करोड ८२ लाख भारू कमाइ गरेको छ।

‘जवान’ र ‘पठान’ को तुलनामा कमजोर बन्यो 'डंकी'

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले पहिलो दिन भारतमा ३० करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको छ।

शाहरूख खानको फिल्म 'डंकी' आजदेखि प्रदर्शनमा

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो १ करोड

भारतीय मिडियाहरूका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको फिल्मले पहिलो दिनमै १ करोड २४ लाख कमाएको हो।

शाहरूखको फिल्म 'जवान' ले तीन दिनमा ३५० करोड कमायो

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ।

जवान रिलिजपछि कंगनाले भनिन्: शाहरुख सिनेमा क्षेत्रको भगवान

कंगना रनौतले फिल्म जवान रिलिजको पहिलो दिन इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गर्दैै शाहरुख खानलाई सिनेमाको भगवान भनेकी छिन्।

शाहरूखको फिल्म 'जवान' ले पहिलो दिनमै कमायो ७५ करोड

भारतीय सञ्चार माध्यमहरुका अनुसार पहिलो दिन भारतीय बक्स अफिसमा ७५ करोड कमाई गर्दै फिल्म जवानले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको हो।

फिल्म ‘जवान’ रिलिज हुनुअघि वेंकटेश्वर र तिरुपति मन्दिर पुगे शाहरूख

अहिले शाहरूख खान आफ्नो परिवार र फिल्मकी मुख्य अभिनेत्रीसँग वेंकटेश्वर मन्दिर दर्शन गर्न गएका छन्।

फिल्म ‘जवान’ को दुई दिनमै ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ

बुकिङ खुलेको ४८ घण्टाभित्र धेरै स्थानमा चलचित्रको टिकट पाउनै मुस्किल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्