गरिबले पाए परिचय पत्र, पाएनन् सुविधा
राज्यले गरिबको परिचयपत्र दिएका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र बालबालिकालाई मावि तहसम्मको शिक्षामा छात्रवृत्तिबाहेक अन्य सुविधा दिएको छैन।