१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नभाल्नीको मृत्यु पश्चात शव अझै अज्ञात अवस्थामा, दोहोर्‍याएर पोस्टमार्टम गर्ने तयारी

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।

रूसले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न सहयोग गर्ने

भेटको क्रममा रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न रुसले सहयोग गर्ने वाता गरेको रुसी सरकारी समाचार एजेन्सीहरूले बताएका छन्।

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति पुटिनबीच आज भेटवार्ता हुने

उत्तर कोरियाका नेता किम जोङ्ग उन र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता हुने भएको छ।

पुटिन र एर्दोआनबीच ब्ल्याक सी ग्रेनबारे छलफल

एर्दोआन र पुटिनबीच द्विपक्षिय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ।

रूसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोआनबीच आज वार्ता हुँदै

एर्दाेआनसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल पनि सोची पुगेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ।

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो: राष्ट्रपति पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन्।

गुजरातकाे पुल दुर्घटनाप्रति रूसी राष्ट्रपति, प्रधानमन्त्री देउवालगायत विश्वका नेताहरूद्वारा दुःख व्यक्त

साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्।

रुसलाई इन्धनका लागि ऋण उपलब्ध गराउन श्रीलंकाको आग्रह

दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

यसै बीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्