२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

यसरी परीक्षण गरिन्छ तरकारीमा रहेको विषादीको अवस्था...

केही हप्तायता नाकामा रोकिएका तरकारीको चर्चा चुलिएको छ। भारतबाट दैनिक नेपाल भित्रने सयौं ट्रकहरु तरकारीमा विषादी प्रयोगको मात्रा परीक्षणका लागि नाकामा रोकिएका छन्। नेपालमा कसरी परीक्षण हुन्छ विषादी? हामीले खाने फलफूल तथा तरकारीको अवस्था कस्तो छ? यो महत्वपूर्ण पक्ष छ।

पाँच वर्षमा ५० प्रतिशत लक्ष्य

पोखरामा जुन–जुलाई–अगस्ट भारतीय पाहुना आउने सिजन मानिन्छ। यो पटक भारतीय पाहुनाको आगमनमा अघिल्ला वर्षभन्दा केही सुधारिएको व्यवसायीले बताएका छन्।

भारतको सेमिफाइनल लक्ष्य

जारी प्रतियोगितामा भारतका ओपनर रोहितकुमार शर्मासँगै कप्तान विराट कोहली स्वाभाविक लयमा छन्। रोहितले प्रतियोगितामा तीन शतक पूरा गरिसकेका छन्।

पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ।

कांग्रेसका दुई विधानसभा सदस्यद्धारा राजीनामा

भारतको कर्नाटक राज्यका दुई जना विधान सभा सदस्यले सोमबार राजीनामा दिएका छन्। कांग्रेसको तर्फबाट विधान सभा सदस्य भएका दुई जनाले राज्य गभर्नर र प्रदेश सभाका सभामुखलाई राजिनामा बुझाएका हुन्।

भारतको जित यात्रामा पूर्णविराम

ओपनर जोनी बेयरस्टोको शतकप्रेरित इङल्यान्डले भारतको जित यात्रामा पूर्णविराम लगाउदै विश्वकप अघिल्लो चरण प्रवेश सम्भावना बलियो पारेको छ।

भारतको अपराजित यात्रा निरन्तर

कसिलो बलिङसामु निरीह बनेको वेस्ट इन्डिज इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको आफ्नो सातौं खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको छ।

भारतद्वारा वेष्ट इण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत, धोनीको अर्धशतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले वेष्ट इण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। इंग्ल्याण्डको वल्ड ट्राफफोर्ड मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो। भारतका लागि कप्तान विराट कोहली र पूर्वकप्तान महेन्द्रसिंह धोनीले अर्धशतक पुरा गरे।

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो।

भारत : कांग्रेस प्रवक्ताको गोली हानी हत्या

भारतमा भारतीय कांग्रेस प्रदेश प्रवक्तालाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको हो। कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

डेथ ओभरमा महत्त्वपूर्ण बलिङ

भारतका लागि जसप्रीत बुमराह डेथ ओभरमा निकै महत्त्वपूर्ण बलरका रूपमा साबित हुने गर्दछन्। उनको छवि गत अफगानिस्तानविरुद्धको खेलमा पनि प्रमाणित भएको थियो।

भारतले नियुक्त गर्‍यो ‘रअ’को नयाँ प्रमुख

भारत सरकारले खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ)को प्रमुखमा सामन्त गोयललाई नियुक्त गरेको छ। सन् १९८४ को ब्याचका गोयल पञ्जाब क्याडरको आइपीएसका रुपमा कार्यरत छन्। उनी बालकोट एयर स्ट्राइकका योजनाकार पनि हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्