एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता
नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।