२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बिपीको ‘राष्ट्र’ कांग्रेसमा बाँचेको छ कि छैन?

२००७ सालको जनक्रान्तिमा होमिनुपर्नाका कारणबारे बिपीले अदालतमा बयान दिँदा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रको भावनाबाट प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ। देशप्रति ममता भएर म होमिएको हुँ। देशलाई ‘राष्ट्र’ बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्