२३ असार २०८१ आइतबार
image/svg+xml

बाँकेका किसान चैते धानखेतीमा

बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।

बालसुधार गृहमा कक्षा ८ सम्म पढाउन अनुमति

डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

बालसुधार गृहलाई विद्यालयको अनुमति दिन परमादेश

बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

विपन्नको स्वास्थ्यप्रति बेवास्ता, मेला–महोत्सवलाई प्राथमिकता

डुडुवा गाउँपालिकाले विपन्नको उपचार सहायतामा भन्दा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवर्द्धनमा महत्व दिएको छ।

सर्वसाधारणको स्वास्थ्यभन्दा मेला र महोत्सव प्राथमिकतामा

यस खालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरूले नै लगाउँदै आएका छन्।

डुडुवा गाउँपालिकामा विवाद, गाउँसभा स्थगित

जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण बाँकेको डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा स्थगित भएको छ।

जयेन्दु बाल सुधार गृह घटना :सुधार गृहमै लागु औषध कारोबार

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।झडप हुनुको प्रमुख कारण, गाँजा र लागुऔषध थियो।

सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।

जयेन्दु बाल सुधार गृहको तनाव साम्य, प्रजिअसहितको टोली घटनास्थलमा

बाल सुधार गृहभित्र दुई पक्षबीच बिहीवार राति झडप हुँदा कपिलवस्तुका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएका थिए।

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

आर्थिक मन्दीको प्रभावः डुडुवाका तैयबको परिवार साता दिनदेखि भोकै

डुडुवा गाउँपालिका–६,हिर्मिनियास्थित महानपुरुवाका ६५ वर्षीय तैयब अलि शेष, चरम गरिबीका कारण पाँच जनाको परिवारलाई पाल्न सकिरहनु भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्