वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद
पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।
पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औं जन्मोत्सव सोमबार एक समारोहका बीच वीरगञ्जमा पनि मनाइएको छ।
गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सात उद्योग र आधा दर्जन व्यापारिक प्रतिष्ठान सञ्चालन गर्ने वीरगञ्जको चचान समूहका अध्यक्ष बाबुलाल चचान वीरगञ्ज उद्योग वाणिज्य संघलाई २०५२ सालदेखि २०५८ सालसम्म अध्यक्ष भएर हाँके।
मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगञ्ज–पथलैया सडक ६ ‘लेन’ बनाउन बस्ती र अन्य संरचनाले बाधा पारेका बेला योजना कार्यालयले राजनीतिक संयन्त्रको मद्दत लिन सुरु गरेको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) नाकासँग जोड्न ६ लेनको बाटो र वीरगञ्ज सहरसँग अर्को चार लेनको बाटो यसअन्तर्गत बनाउन लागिएको हो ।
२४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५ स्थित बसपार्कबाट पक्राउ परेका भारतको कलकत्ता शिविरपुर २७ का सहनवाद अब्दुललाई सार्वजनिक गरेको हो।
विगत १४ वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। चिनी कारखाना पुनः सञ्चालनका बेला मन्त्री यादवले निरीक्षण गरेका हुन्।
वीरगञ्जस्थित एकीकृत जाँच चौकी(आईसीपी) मा आगलागी भएको छ। चौकीको भारततर्फको जाँच गर्ने भागमा आगलागी भएको हो। दिउँसो १ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन
मध्य तराईस्थित व्यस्त, ऐतिहासिक र व्यापारिक सहर सीमावर्ती वीरगञ्जमा दुई दशकअगाडि आएको मान्छेले अहिले आएर उति बेला प्रचलनमा रहेका खानेकुरा र ती खानेकुरा पाउने पसलहरु खोज्ने हो भने भेटाउन समस्या पर्ला । सहरले रुचाउने स्वाद फेरिएको छ । सहरको ‘फुड कल्चर’ मा धेरै परिवर्तन भएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
करका दर र लगानीका लागि आवश्यकीय पूर्वाधार, बैंकको ब्याज र उद्योग तथा ब्यपार प्रबर्द्धनका लागि नीतिगत सुधार लगायत कुरा समेट्दै ‘२३ बुँदे वीरगञ्ज घोषणापत्र’ जारी गरेर नेपाल उद्योग उद्योग वाणिज्य महासंघको वीरगन्ज भेला सम्पन्न भएको छ। मंगलवार महासंघले वीरगन्जमा जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेला गरेको थियो।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन्।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन र वीरगञ्जको एकीकृत सुरक्षा चौकीको संयुक्त उद्घाटन गरेका छन् ।
संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।