४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

कान्तिमा एमआरआई र सिटिसक्यान सेवा सुरु

कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।

भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव

अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।

वीर अस्पतालमा एमआरआईको पालो दुई सातापछि !

सरकारले ‘विशिष्टीकृत सेवामा नागरिकको सर्वसुलभ पहुँच’ को नारा अघि सारेकै बेला देशकै जेठा र ठूलो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमै एमआरआई गर्न बिरामीले दुई साताभन्दा बढी समय कुर्नुपरेको पाइएको छ।

गंगालालमा कार्डियाक एमआरआई सेवा

गंगालाल हृदय केन्द्रमा कार्डियाक एमआरआई सेवा केही साताभित्रै सुरु हुँदैछ। सरकारी अस्पतालमा पहिलो पटक कार्डियाक एमआरआई सेवा सुरु हुन लागेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

सरकारीभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा

मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन सुरु गरेको छ।

टिचिङमा दुइवटा एमआरआई सञ्चालन हुने

टिचिङ अस्पताल महाराजगन्जमा दुई वटा एमआरआई सञ्चालनमा आउँदैछन्। नयाँ मेसिन थपिएपछि अस्पतालमा दुईवटा एमआरइ मेसिन सञ्चालनमा आउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्