१० मंसिर २०८१ सोमबार
image/svg+xml

सांसदहरूलाई प्रधानमन्त्रीको जवाफ: पहिरो गयो भने सरकारले भाउ बढायो भन्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मूल्यवृद्धि स्वभाविक प्रकृया भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सम्बोधनपश्चात सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै ओलीले अन्यायपूर्ण तवरले मूल्यवृद्धि नभएको बताए।

सांसदहरूले व्यापार–व्यावसाय गर्न नपाउने

सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ।

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

बुढीगण्डकी प्रभावितलार्इ सांसदहरूकाे अाग्रह– 'धैर्य गर्नुस्'

मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गरेका छन्।

वातावरणमैत्री पुनर्निर्माण गर्न सांसदहरूकाे सुझाव

भूकम्पप्रभावित जिल्लाका सांसदले वातावरणमैत्री दिगो पुनर्निर्माणका लागि सरकारलाई १० बुँदे सुझाव दिएका छन्।

संसद बैठकमा सांसदहरूले के के भने ?

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कञ्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताए। सांसद कृष्णभक्त पोखरेलले सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए। सांसद गणेशसिंह ठगुन्नाले तिङ्कर नाका सञ्चालन गर्न सरकारसँग माग गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्